१० मंसिर २०८१, सोमबार

Tag: रनिक परियार

“छोरोलाई बचाउँन चाहान्छु, सहयोग गर्नुहोस्”

२ साउन, काठमाडौँ । विगत लामो समयदेखि ‘थाला सिमिया’ (बोनम्यारो ट्रान्सप्लान्ट) बाट पीडित रनिक परियारको परिवारले आर्थिक सहयोगका लागि याचना गरेका छन् । अर्घाखाँची पाणिनी–१ निवासी २८ महिने (बालक) छोरा रनिकलाई विगत २४ महिनादेखि थालासिमिया भएपछि उपचारका लागि आर्थिक अवस्था