१३ आश्विन २०८१, आइतबार

Tag: रणनीतिक सुधार

रणनीतिक सुधार कार्ययोजना तयार

जनकपुरधाम, २१ पुस । प्रदेश नं. २ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण, वन तथा वातावरण सम्बन्धी योजनाको प्रभावकारी कार्यान्वयनका लागि रणनीतिक सुधारको कार्ययोजना निर्माण गरेको छ । योजनाहरू मन्त्रालयमा राख्ने प्रवृतिको अन्त्य गर्न प्रादेशिक आवश्यकतालाई