रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गर्दै कोमल वलीले दिइन् यस्तो कडा चेतावनी
काठमाडौं । कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । सार्वजनिक कार्यक्रममा आफ्नो इज्जतमा धक्का पुर्याउने नियतले गाली र बेइज्जती गरेको भन्दै उनले पन्तविरुद्ध ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय