२ फाल्गुन २०८२, शनिबार

Tag: यो घर तपाईंहरूकै हो

ओली, देउवा र प्रचण्डलाई प्रधानमन्त्री कार्कीले भनिन्- यो घर तपाईंहरूकै हो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो दिएकी छिन् । आज शनिबार बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्दै