२५ बैशाख २०८१, मंगलबार

Tag: योजना

प्रदेशका योजना समयमै सक्न निर्देशन

राजकुमार पराजुली, काभ्रेपलाञ्चोक, ४ असार । अर्थ समितिले प्रदेश नं ३ सरकारमार्फत जिल्लामा सञ्चालित विकासका योजना निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट जिल्ला–जिल्लामा सञ्चालित योजना अनुगमनका क्रममा प्रदेश अर्थ तथा विकास समिति, योजना अनुगमन