१२ चैत्र २०८२, बिहिबार

Tag: योङ ग्लोबल लिडर्स २०२० अवार्ड

युवानेता परियारलाई ‘योङ ग्लोबल लिडर्स २०२० अवार्ड’

काठमाडौँ, २९ फागुन । विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै नेपाली युवा प्रदीप परियारलाई ‘योङ ग्लोबल लिडर्स (वाइजिएल) २०२० अवार्ड’ बाट सम्मानित गरेको छ । मञ्चका संस्थापक क्लाउस स्वाबले