योग शिविर Archives - Nepalpatra Nepalpatra योग शिविर Archives - Nepalpatra
८ कार्तिक २०७८, सोमबार

Tag: योग शिविर

गोकर्णेश्वर नगर क्षेत्रका योग शिविरलाई सामग्री

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले नगरपालिका क्षेत्रभित्र सञ्चालित १३ वटा योग शिविरलाई आवश्यक सामग्री प्रदान गरेको छ । जोरपाटीस्थित भैरव अर्याल स्मृति भवनमा आइतबार आयोजित कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले १३ वटै योग शिविरका संयोजकलाई म्याट, साउण्ड सिस्टम, पङ्खालगायत आवश्यक सामग्री