१६ आश्विन २०८३, शुक्रबार

Tag: यु–१९ विश्वकप

यु–१९ विश्वकप र एनपिएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आइसिसी यू-१९ महिला विश्वकप र तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को तयारीमा जुटेको छ । आगामी पुसमा आयोजना हुने आइसिसी यू-१९ महिला विश्वकप नेपालले पहिलोपटक आयोजना गर्दैछ । एनपिएलको तेस्रो