माओवादी केन्द्रीय समिति : युवा परे प्राथमिकतामा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टीमा भावी नेतृत्वसमेत तयार पार्ने उद्देश्यले युवालाई प्राथमिकताका साथ केन्द्रीय समितिमा समेटेको छ । काठमाडौँमा जारी केन्द्रीय समितिको बैठकमा माओवादीले विद्यार्थी सङ्गठका पूर्व अध्यक्ष तथा सहायक सङ्गठन वाइसिएल नेपालका अध्यक्षलगायत युवालाई केन्द्रीय समितिमा ल्याएको