२० बैशाख २०८१, बिहिबार

Tag: युवराज खतिवडा

पर्यटन क्षेत्र : आर्थिक वृद्धि, रोजगारी सिर्जना र वैदेशिक मुद्रा आर्जनको आधार

काठमाडौँ, १० असार । अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटन क्षेत्र मुलुकको द्रुत आर्थिक वृद्धि, रोजगारी सिर्जना, वैदेशिक मुद्राआर्जनलगायतको महत्वपूर्ण आधार भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट विनियोजन विधेयकअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन