२३ बैशाख २०८१, आइतबार

Tag: युवती

गेष्टहाउसमा युवतीको शव भेटियो

२६ फागुन, काठमाण्डौ । काठमाण्डौको गोंगबु मित्रनगरस्थित श्रीगणेश गेष्टहाउसमा एक युवती मृत फेला परेकी छन् । उक्त गेष्टहाउसमा कार्यरत रोल्पा घर्तीगाउँकी १९ वर्षीया सपना घर्तीमगर शनिबार मृत फेला परेकी हुन् । प्रहरीका अनुसार गेष्टहाउसको पहिलो तल्लाको कोठा नम्बर एकमा युवतीको