३ आश्विन २०८१, बिहीबार

Tag: युवती फेला

अपहरणमा परेकी युवती फेला

२० चैत, रुपन्देही । गएराति अपहरणमा परेकी पत्रकार विन्दु चौहानकी छोरी नेपाल भारतको सिमानामा आज बिहान फेला परेकी छन् । चौहानकी १८ वर्षीया अपाङ्गता भएकी छोरी ममता रातिदेखि हराएकी थिइन् । अपाङ्गता भएका कारण हिँड्न बोल्न नसक्ने उनलाई अज्ञात समूहले