१८ बैशाख २०८१, मंगलबार

Tag: युवकको मृत्यु

कैलालीको टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु

भजनी । कैलालीको टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको