३ मंसिर २०८१, सोमबार

Tag: युरोपेली देशहरु

युरोपेली देशहरुमा कोरोना सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि

कोपेनहेगन । युरोपेली देशहरूमा कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले झण्डै दुई महिनापछि सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि भएको बिहीबार जानकारी दिएको हो । डब्लुएचओले सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि हुँदा अर्को चरणको महामारी