८ बैशाख २०८१, शनिबार

Tag: युट्युब

युट्युबको नयाँ फिचर, कम खर्चको डाटा प्रयोग गरेर गीतमात्र सुन्न सकिने

एजेन्सी, भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । थप गरिएको उक्त नयाँ फिचरका कारण अब युट्युवको गीत स्ट्रिमिङ्ग हुने प्लाटर्फम युट्युब म्युजिकमा कम डाटा खर्च गरी गीत सुन्न तथा हेर्न सकिनेछ । तथापि यो फिचर