१ भदौ, काठमाडौँ । नेपालमा संयुक्त राष्ट्रसङ्घीय शान्ति तथा निःशस्त्रीकरण केन्द्रको एशिया–प्रशान्त क्षेत्रीय कार्यालय (युएनआरसिपिडी) स्थापना भएको दशौँ वार्षिकोत्सवका अवसरमा आज ललितपुरमा राजधानीमा शान्ति र निःशस्त्रीकरणका विविध आयामबारे चर्चा परिचर्चा भयो । अन्तर्राष्ट्रिय युवा दिवसको समेत सन्दर्भ पारेर आयोजना गरिएको