२४ बैशाख २०८१, सोमबार

Tag: यातायात व्यवस्था विभाग

सवारीबाट लिइने राजश्व २५ वर्षदेखि बढ्न सकेन, राज्यलाई अर्बौँ घाटा

असोज २३, काठमाडौँ | सार्वजनिक यातायातको भाडा बढाउन सक्रिय हुने यातायात व्यवस्था विभागले विभिन्न शीर्षकका शुल्क वृद्धि गर्नेतिर ध्यान नदिँदा २५ वर्षदेखि राजश्व बढ्न सकेको छैन ।यातायात व्यवसायीको दबाबमा सार्वजनिक यातायातको भाडा बढाउने विभागले व्यवसायीकै दबाबका कारण राजश्व नबढाउँदा वार्षिक