४ मंसिर २०८१, मंगलबार

Tag: यस्तो छ रहस्य

भगवान् श्रीकृष्ण किन सधैं जवान रहिरहे ? यस्तो छ रहस्य

काठमाडौँ । आज श्रीकृष्ण जन्माष्टमी पर्व । विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक धुमधामका साथ यो पर्व मनाउने गर्दछन् । द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको