१४ बैशाख २०८१, शुक्रबार

Tag: म्यानपावर

श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख जरिवाना

२ भदौं, काठकाणडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिक ठग्ने म्यानपावरबाट जरिवाना समेत असुल्न थालेको छ । साउन र भदौ महिनामा वैदेशिक रोजगार विभागले श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो । विभागका महानिर्देशक भीष्मकुमार भुसालले