४ बैशाख २०८१, मंगलबार

Tag: म्यानचेस्टर युनाइटेड

क्रिष्टियानो रोनाल्डोले छाडे युभेन्ट्स, फर्किए म्यानचेस्टर युनाइटेडमा

काठमाडौँ । स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले युभेन्ट्स छाडेका छन् भने अब उनी फेरि १२ वर्षपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा फर्किने भएका छन् । उनलाई पुनः क्लबमा भित्र्याउने सहमति भएको इंग्लिस क्लब युनाइटेडले बताएको छ । रोनाल्डोले सन् २००३ देखि २००९