१४ बैशाख २०८१, शुक्रबार

Tag: म्यानचेष्टर युनाइटेड

म्यानचेस्टर युनाइटेड एफ ए कपको सेमिफाइनलमा

एजेन्सी, ४ चैत ।  म्यान्चेष्टर युनाइटेड एफ ए कपको सेमिफाइनलमा पुगेको छ । ब्राइटनलाई २-० ले हराउँदै म्यानचेष्टर युनाइटेड प्रतियोगिताको सेमिफाइनल पुगेको हो । म्यान यू लाई जिताउन रामेलु लुकाकु र निमाञ्जा म्याटिकले गोल गरे । यससँगै लुकाकुले च्याम्पियन्स लिगका