१२ आश्विन २०८१, शनिबार

Tag: म्याग्निच्युडको भूकम्प

धादिङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको मैदी केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ । आज बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । धादिङ आसपासका जिल्ला र काठमाडौँमा समेत सो भूकम्पको धक्का महसुस गरिएको