म्याग्दीको पाउद्वारमा खेलमैदान निर्माण
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा खेलमैदान निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको सहयोगमा खयरभारानी युवा क्लवले पाउद्वारमा खेलमैदान निर्माण भएको हो । उपभोक्ता समितिका सचिव भविन पाइजाले पाखोबारी सम्याएर खेलमैदान निर्माण गरिएको जानकारी दिए । अन्नपूर्ण गाउँपालिकाको २१ लाख