२२ बैशाख २०८१, शनिबार

Tag: मौसम

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ, चैत १९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा भारतको बिहार देखि बङ्गालको खाँडि सम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको