२ जेष्ठ २०८३, शनिबार

Tag: मौसम

२०८० जेठ २१ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, जेठ २१ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशका पहाडी भू-भागमा आंशिक