१२ आश्विन २०८१, शनिबार

Tag: मौसम

२०७९ माघ २४ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, माघ २४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशका पहाडी भू-भागमा आँशिक बदली रही