१३ आश्विन २०८१, आइतबार

Tag: मौसम

२०८० जेठ १६ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, जेठ १६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल सुदूरपश्चिम र