२० जेष्ठ २०८१, आइतबार

Tag: मौसम

२०७९ चैत १७ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, चैत १७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर