१९ असार २०८१, बुधबार

Tag: मौसम

२०८० श्रावण ३१ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको छ । हाल मौसमको अवस्था हाल देशभर आँशिकदेखि सामान्य बदली