१६ चैत्र २०८२, सोमबार

Tag: मौसम

२०८२ पुस २९ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । देशका