१५ वैशाख, काठमाण्डाै । काठमाण्डाै उपत्यकासहित देशका विभिन्न भागमा बिहानैदेखि पानी परिरहेको छ । तुलनात्मक रुपमा मौसमी गतिविधि सक्रिय हुनुका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण धेरै ठाउँमा बिहानैदेखि मौसम बदली भएर पानी परिरहेको मौसमविद् बिभुति पोख्रेलले