३१ बैशाख २०८३, बिहिबार

Tag: मौसम

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । हाल मौसमको अवस्था हाल कोशी प्रदेश र गण्डकी प्रदेशका