आज पुस २२ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, पुस २२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशभर आंशिक देखि सामान्य