१७ चैत्र २०८२, मंगलबार

Tag: मौसम

२०७८ साल कार्तिक ६ गते शनिबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक ६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली रहेको छैन । हाल मौसमको अवस्था हाल देशभर आंशिक देखि सामान्य बदली