१८ असार २०८१, मंगलबार

Tag: मौसम

महोत्तरीमा मौसम सफा हुँदै गएपछि जनजीवन सामान्य हुँँदै

महोत्तरी, १६ पुस । दुई साताभन्दा बढी चिसो स्याँठ र मुटु कमाउने जाडो खेपेका महोत्तरीवासी मौसम सफा हुँदै गएपछि सामान्य हुँदैछन् । सोमबारयता क्रमशः पारिलो घाम लाग्दै हुस्सु घटेर स्याँठ चल्ने क्रम पातलिँदै गएपछि यहाँको जनजीवन सामान्य हुँदै गएको हो