३० कार्तिक २०८३, सोमबार

Tag: मौसम

२०७९ श्रावण १७ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, श्रावण १७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको छ । हाल मौसमको अवस्था हाल देशका