१९ बैशाख २०८१, बुधबार

Tag: मौसम

२०७८ साल माघ ९ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, माघ ९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । हाल मौसमको अवस्था सुदुरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भू-भागमा