यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ । जल तथा मौसम विज्ञान बिभागले आजको मौसम सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशका हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम