१३ बैशाख २०८१, बिहिबार

Tag: मौसम विभाग

मौसम विभागले भन्यो – ‘अब मौसम क्रमिकरूपमा सुध्रन्छ’

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले आज पनि देशका विभिन्न स्थानमा बदली हुनुका साथै छिटफुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ भो