३ असार २०८१, सोमबार

Tag: मौसम पूर्वानुमान

२०७९ असार २३ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, असार २३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशका गण्ड्की लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्य