१२ आश्विन २०८१, शनिबार

Tag: मौसम पूर्वानुमान

२०८० वैशाख ५ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, वैशाख ५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशका पहाडी भू-भागमा