२२ बैशाख २०८१, शनिबार

Tag: मौसम पूर्वानुमान

२०७९ फागुन १७ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, फागुन १७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको प्रभाव रहेको छ । हाल मौसमको अवस्था कर्णाली र सुदूरपश्चिम प्रदेश लगाएत देशका