१३ बैशाख २०८१, बिहिबार

Tag: मौसम पूर्वानुमान

२०७९ चैत १९ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, चैत १९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य