१४ बैशाख २०८१, शुक्रबार

Tag: मौसम पूर्वानुमान

२०८१ वैशाख ७ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा