२ जेष्ठ २०८३, शनिबार

Tag: मौसम पूर्वानुमान

यस्तो छ आज बैशाख २५ गते बिहीबार देशभरको मौसम पूर्वानुमान

बैशाख २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६:०० बजे) मौसम विश्लेषण हाल देशमा पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु-भाग नजिक बनेको न्युन चापीय