१७ चैत्र २०८२, मंगलबार

Tag: मौसम पूर्वानुमान

आज कार्तिक २ गते आइतवार देशभरको मौसम पूर्वानुमान

कार्तिक २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण उल्लेखनीय मौसमी प्रणाली छैन । हालको मौसमको अवस्था हाल प्रदेश १ का पहाडी भूभागमा आंशिक देखि