३ आश्विन २०८१, बिहीबार

Tag: मौसम पूर्वानुमान

आज असार ६ गते शनिबार देशभरको मौसम पूर्वानुमान

असार ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६: ०० बजे) मौसम विश्लेषण हाल भारतको पूर्वि उत्तर प्रदेशको भू-भागमा न्युन चापिय प्रणाली अवस्थित छ । हालको मौसमको अवस्था