३ असार २०८१, आइतबार

Tag: मौसम पूर्वानुमान

आज जेठ १४ गते बुधबार देशभरको मौसम पूर्वानुमान

जेठ १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६:०० बजे) मौसम विश्लेषण हाल नेपालको पुर्वी भू-भाग नजिकै निम्न चापीय प्रणाली रहेको छ । साथै स्थानीय वायुको पनि प्रभाव