८ जेष्ठ २०८१, मंगलबार

Tag: मौसम पूर्वानुमान

आज असार २३ गते मंगलबार देशभरको मौसम पूर्वानुमान

असार २३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,बाग्मति