२१ चैत्र २०८२, शनिबार

Tag: मौसम पूर्वानुमान

२०७८ साल पुस १२ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, पुस १२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ